व्यवसायी मात्रै हैन बैंकर पनि मर्न थाले, नेपाल बैंकमा कामको अधिक लोडले बीएमको हृदयघातबाट मृत्यु
काठमाण्डौ।नेपाल बैंक लिमिटेड टंकिसिनवारी शाखामा कार्यरत शाखा प्रबन्धक(बीएम)को गत आइतबार हृदयघातबाट मृत्यु भएको छ ।
नेपाल बैंक लिमिटेडले गत भदौ ३१ मा विस्तार गरेको मोरङ्गस्थित टंकिसिनवारी शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत ३५ वर्षीय शेखर न्यौपानेको गत आइतबार हृदयघातबाट मृत्यु भएको हो । न्यौपाने निकट जानकारका अनुसार उनमा कोलेष्ट्रोल पनि देखिएको थियो । बैंकले दिएको...